Logo

मंगलवार, श्रावण १२ गते २०८३

गोरखामा डाईभर्सन पुल निमार्ण

गोरखामा डाईभर्सन पुल निमार्ण

जोईन खबर

३१, आषाढ २०८०
  • 859
    SHARES
  • गोरखामा डाईभर्सन पुल निमार्ण

    ३१ असार काठमाडाै । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न –७ को ज्यादुल खोलामा डाईभर्सन पुल निर्माण गरिएको हो । ज्यादुल खोलामा बर्खायाममा सवारी साधन आवतजावत गर्ने नागरीकले  कठिनाई भोग्नु परेको  सँगै पछिलाे समय प्रदेश सरकारको ३५ लाख बजेटमा  विनियाेज गरी डाईभर्सन पुल निमार्ण सम्पन्न भएकाे हाे ।

    images

    गाउँपालिका वडा न ७ का वडा अध्यक्ष नारायण श्रेष्ठले बताए  हुन् ।खोलामा ७ वटा  हिम पाईप जडान गरी  पुल निमार्ण गरिएको छ ।  नागरीकहरूलार्इ  बर्खायाममा खेत बारीमा काम गर्नका लागि आवतजावत गर्न पनि समस्या भएकोमा अव भने पुल  निर्माण भए पछि सहज हुनेभएकाे  र स्थानीयबासीहरु  पुल निमार्ण गर्न गाउँपालिकासंग पटक पटक माग गदै आएका थियौ, भने कुरा  जीवन कुमालले ,बताउनु भयाे ।  उक्त पुल हुदैँ घाटेवेसी देखि गोरखा सदरमुकाम, घाटेवसीदेखि बेनिघाट, काठमाण्डौसम्म नियमित यात्रुबाहक बस सवारी साधनहरु चल्ने गर्दछन् ।

    प्रकाशित मिति :आषाढ ३१, २०८० आइतवार - १०:४३:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको