Logo

बुधवार, श्रावण १३ गते २०८३

ओलम्पिक क्वालिफाइङ्ग बक्सिङ्ग प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

ओलम्पिक क्वालिफाइङ्ग बक्सिङ्ग प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

जोईन खबर

५, पौष २०८०
  • 802
    SHARES
  • ओलम्पिक क्वालिफाइङ्ग बक्सिङ्ग प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

    ५ पुष काठमाडाैँ । नेपाल बक्सिङ्ग महासंघको आयोजनामा ओलम्पिक क्वालिफाइङ्गको पहिलो छनोट बक्सिङ्ग प्रतियोगिताको तेस्रो दिनफाइनल खेलहरु सात्दोबाटो बक्सिङ्ग कबर्ड हलमा बुधबार सम्पन्न भयो ।

    images

    महिला तर्फको खेलमा ५० के.जी तोल समूहमा स्वीट बक्सिङ्ग क्लबका रमिसा श्रेष्ठलाई नक्साल बक्सिङ्ग क्लबका सुस्मातामाङ्गलेस्पिलिट डिसिजनकोआधारमा जित हासिल गरे। त्यस्तै५४ के.जी तौल समुहमा बक्समाण्डकु  अञ्जनी तेलीलेनेपाली सेनाका वर्षा श्रेष्ठलाई युनानिमस डिसिजनको आधारमा पराजित गर्यो ।

    पुरुष तर्फको खेलमा ५१ के.जी. तौल समुहमा नेपाली सेनाका शुशिल थापालाई पुलिसका चन्द्र बहादुर थापाले स्पिलिटडिसिजनकोआधारमा जित हासिल गर्यो । त्यस्तै५७ क.जी. तैल समुहमा भाइब बक्सिङ्ग क्लबका निरञ्जन मोक्तानलाईनेपाली सेनाका प्रेम चौधरीले स्पिलिट डिसिजनको आधारमा पराजित गर्यो ।

    त्यस्तै ७१ के.जी तौल समुहमा भुपु बक्सिङ्ग क्लबका निशान गुरुङ्गलाई नेपाली सेनाका दान बहादुर दर्लामीलेयुनानिमस डिसिजनकोआधारमा जित हासिल गरेको नेपाल बक्सिङ्ग महासंघका महासचिव मान बहादुर भण्डारीले बताउनु भयो ।

    यही २०२४ मा फ्रान्सको राजधानी पेरिसमा सञ्चालन हुन गइरहके ो ओलम्पिक गेमस्को लागि पहिलो विश्व क्वालिफाङ्ग प्रतियोगिता २०२४ अप्रील २८ देखि मार्च १२ सम्म सञ्चालन हनुेछ । हाल छनोट भएकोमहिला २ र पुरुष ३ तौल समुह मध्येछनोट हनु ेकुरा बताउनुभयो ।

    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १३:२७:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको