Logo

बुधवार, श्रावण १३ गते २०८३

आज सुनको मूल्य बढेयो, कतिमा कारोबार हुदैँ छ

आज सुनको मूल्य बढेयो, कतिमा कारोबार हुदैँ छ

जोईन खबर

११, पौष २०८०
  • 817
    SHARES
  • आज  सुनको मूल्य बढेयो, कतिमा कारोबार हुदैँ छ

    ११ पुष काठमाडौँ । नेपाली बजारमा आज  सुनको मूल्य बढएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भई रहेको छ ।

    images

    यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको छ ।यसैबिच मंगलबार १४८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार सामान्य घटेर १४७५ रुपैयाँमा कारोबार भएको छ । 

    प्रकाशित मिति :पौष ११, २०८० बुधवार - ११:४५:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको