Logo

बुधवार, श्रावण १३ गते २०८३

यस्तो छ नयाँ गठबन्धनको ८ बुँदे सहमति

यस्तो छ नयाँ गठबन्धनको ८ बुँदे सहमति

जोईन खबर

२२, फाल्गुण २०८०
  • 880
    SHARES
  • यस्तो छ नयाँ गठबन्धनको ८ बुँदे सहमति

    २२ फागुन काठमाडाैँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रचण्डले  पुरानो गठबन्धन विभाजन भएको छ भने नयाँ गठबन्धन निर्माण भएको छ ।

    images

    नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसहितको नयाँ गठबन्धन निर्माण भएको छ ।उक्त चार दलबिचकाे नयाँ गठबन्धनले बनाएकाे ८ बुँदे सहमति यस्ताे बनाइएकाे छ । 

    दलहरूबीच मन्त्रालयको भागबन्डा नटुंगिएकाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ गराउने र पछि मन्त्रालय टुंगो लगाउँदै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति नेताबीच भएको थियो । मन्त्रीको भागबन्डलगायत विषयमा टुंगो लगाउन एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, रास्वपाका सभापति लामिछाने र जसपा अध्यक्ष यादव रहेको एक समितिसमेत गठन भएको छ ।

    image_2024-03-05_095647710.png

    प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - ०९:४९:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको