Logo

बुधवार, श्रावण १३ गते २०८३

आज बजारमा सुनको मूल्य बढेयो,तोलामा कतिले कारोवार हुदैँ 

आज बजारमा सुनको मूल्य बढेयो,तोलामा कतिले कारोवार हुदैँ 

जोईन खबर

१, श्रावण २०८१
  • 937
    SHARES
  • आज बजारमा सुनको मूल्य बढेयो,तोलामा कतिले कारोवार हुदैँ 

    १ साउन काठमाडौँ । आज बजारमा सुनको मूल्य बढेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ र  तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँमा कारोवार भई रहेको छ ।

    images

    आज सुन तोलामा  ९०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको संघले बताए । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ पुगेर खरिद बिक्रि भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - १२:५९:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको