Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री ओलीले भने, यो अहिले बन्नेको सरकार दुई वर्ष टिक्नेछ ? 

प्रधानमन्त्री ओलीले भने, यो अहिले बन्नेको सरकार दुई वर्ष टिक्नेछ ? 

जोईन खबर

१५, श्रावण २०८१
  • 880
    SHARES
  • प्रधानमन्त्री ओलीले भने, यो अहिले बन्नेको सरकार दुई वर्ष टिक्नेछ ? 

    १५ साउन काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बन्नेको नयाँ गठबन्धनको सरकार दुई वर्ष सम्म केही नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै  यो सरकार २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि सम्म राम्रो संग चल्छ ।

    images

    उनले बोल्दै २ बर्ष पुग्नु भन्दा एक हप्ता अघि राजीनामा दिएर र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताए ।निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी डिस्टिनेशन तोकेर हिँडेका छौँ ।

    नेपाली जनतालाई जैविक र मानवीय  आवश्यकताको यथोचित न्यायोचित परिपूर्ति गराउनेमा सरकारको फोकस हुन्छ ।सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि नै सरकार बनेको बताए ।

    २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु ।‘त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको समस्या अलजिएर नबस्ने जनाए । 

    प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - १६:१३:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको