Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 चिनियाँ र म्यान्माका नागरिक ५ किलो ७ सय ग्राम सुनसहित विमानस्थलबाट पक्राउ  

 चिनियाँ र म्यान्माका नागरिक ५ किलो ७ सय ग्राम सुनसहित विमानस्थलबाट पक्राउ  

जोईन खबर

२१, कार्तिक २०८१
  • 646
    SHARES
  •  चिनियाँ र म्यान्माका नागरिक ५ किलो ७ सय ग्राम सुनसहित विमानस्थलबाट पक्राउ  

    २१ कात्तिक काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् ।मंगलबार साँझ एयर अरेबियाको उडान नं.जी ९५३० मा शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई ५ किलो ७ सय ग्राम सुन सहित पक्राउ गरिएको हो ।

    images

    उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक पुनः जाँच  गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ गरिएको नेपाल सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    images
    images
    images

    नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।

    प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - १२:१३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको