Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से ३ अंक बढ्यो

प्रि ओपन सेसन नेप्से ३ अंक बढ्यो

जोईन खबर

१२, आषाढ २०८०
  • 655
    SHARES
  • प्रि ओपन सेसन नेप्से ३ अंक बढ्यो

    १२ असार काठमाडौ । प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ११.६९ अंक बढेर २१२९.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१८ अंक बढेर २१३२.६१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०७ अंक बढेको छ।

    images

    मंगलबार प्रि ओपन सेसनमा ३५ स्टकको ४ लाख १२ हजार ६२६ रुपैयाँ बराबरको ७५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

     
     
     

    प्रकाशित मिति :आषाढ १२, २०८० मंगलवार - १२:२१:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको