Logo

बिहिवार, श्रावण १४ गते २०८३

खरिदार गोपाल कार्की पक्राउ

खरिदार गोपाल कार्की पक्राउ

जोईन खबर

१२, आषाढ २०८०
  • 730
    SHARES
  • खरिदार गोपाल कार्की पक्राउ

    २ असार काठमाडौ । ललिता निवास प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयबाट खरिदार गोपाल कार्की पक्राउ परेका छन् । अनुसन्धानको क्रममा मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

    images

    प्रकाशित मिति :आषाढ १२, २०८० मंगलवार - १६:११:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको