१२ असार काठमाडौ । सरकारले यँही २०८० को असारको १४ गते बिहिबारका दिन देश भरी नै सार्वजानिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रलयले मंगलाबार एक सूचना जारी गरी इस्लाम धर्मालम्बीहरुको पर्व ईद उल अजह दिन सार्वजानिक विदा लिने निर्णय गरेको जनाएको छ । नेपाल राजपत्रमा २०७९ चैत २ गते प्रकाशिन सूचना अनुसार बकर ईद उल अजह का दिन सार्वजानिक विदा भएको मन्त्रलयले जारी गरेको सूचनामा उल्लेख गरीएको letter :To download file click here