Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतले मोबाइलमा लाग्दै आएको जिएसटी १९ प्रतिशतले घटायो

भारतले मोबाइलमा लाग्दै आएको जिएसटी १९ प्रतिशतले घटायो

जोईन खबर

१७, आषाढ २०८०
  • 718
    SHARES
  • भारतले मोबाइलमा लाग्दै आएको जिएसटी १९ प्रतिशतले घटायो

    १७ असार काठमाडौ ।  भारत सरकारले मोबाइल फ्रिजलगायत होम अप्लायन्समा लाग्दै आएको कर घटाएको छ ।जिएसटी १९ प्रतिशतसम्म कटौती गरेको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार कर घटेसँगै भारतमा इलेक्ट्रिक समान सस्तो हुने जनाएका छन् । नेपालमा पनि अधिकांश विद्युतीय सामग्री भारतबाट नै आयात हुने भएकाले नेपालमा पनि यस्ता समान केहिहदसम्म सस्तो हुने छ ।

    images

    बिशेषगरी भार सरकारले इलेक्ट्रिक समानमा ३ प्रतिशतदेखि १९ प्रतिशत जिएसटी घटाएको हो । जस अनुसार मोबाइल फोनमा १९.३ प्रतिशत जिएसटी घटेको छ । यस अघि मोबाइलमा ३१ प्रतिशत जिएसटी लाग्दै आएकोमा नयाँ दर अनुसार अब १२ प्रतिशत मात्रै जिएसटी लाग्ने भएको छ ।

    त्यसैगरी पहिला ३१ प्रतिशत जिएसटी लाग्दै आएको टिभिमा अब २७ इन्च वा सो भन्दा कम साइजका टिभिका हकमा १८ प्रतिशत जीएसटी लाग्ने भएको छ ।त्यस्तै होम अप्लाइनसेसको हकमा १३ प्रतिशतसम्म जिएसटी घटाइएको छ ।jetiya.png

     

     

     
     
     

    प्रकाशित मिति :आषाढ १७, २०८० आइतवार - १५:०५:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको