१८ असार काठमाडौ । आज मौसम बित अनुसार दिउँसो ठूलो बर्षा हुने सडक र हवाइ यातायात प्रभाबित हुने सक्ने छ । देशका केही भू भागमा आज पनि वर्षाको सम्भावना रहेएको छ । सात वाटै प्रदेशकमा वर्षाको सम्भावना कोशी र मधेश प्रदेशका एक दुई टाउँमा मेघ गर्जने छ , भने अर टाउमा चट्टाङ सहित भारि बर्षाको समेत सम्भावना रहेएको छ । त्यसैले सडक तथा हवाइ यातायात स्वस्थ्य ,कृषि ,पर्यटन लगायत क्षेत्रमा प्रभावित हुन सक्ने बताएका छन् ।
भारी वर्षा मेघ गर्जने चट्टाङ बाढी पहिरो तथा भूक्ष्याका कारण हुा सक्ने जोखिम वा क्षेतीबाट बचन अवश्यकात शर्तक रहन जल तथा मौसम विज्ञना विभागले जनाएको छ । आज बिहान देशभर अंशीक देखि समन्वय बदलिरहएको छ । कोशी बाग्मती गण्डकी लुम्बिनी प्रदेशको केही स्थानमा हलका देखि मध्य वर्षा भइ रहेएको । मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देह भर अंशीक देखि समन्वय बदलिरहेने छ ।
कोशी मधेश काग्मती गण्डकी लुम्बिनीका प्रदेशको केही स्थान र बाकी प्रदेशमा थोरै स्थानमा हलका देखि मध्य वर्षा सम्भावना रहेएको छ । कोशी र मधेश प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र भकरी वर्षाको सम्भावना रहेएको आज राती देश भर अंशीक देखि समन्वय बदलि रहने छ । कोशी मधेश बाग्मती गण्डकी प्रदेशका केही स्थनाहरु तथा बाकी प्रदेश थोरै स्थनामा हलका देखि मध्यमा बर्षाको सम्भावना रहेएको छ । मधेश प्रदेश लगायत बाग्मती र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावा हुरी आउने सम्भावना रहेएको छ । अगामी तिन दिन ठूला नदीमा जलको सतह बढने भएको छ । कोशी, नारायाणी , महाकाली, कार्णली ,कमला ,बाग्मती, पूर्वी राप्ती ,पश्चिम राप्ती ,बबोइ र यसका सहेक नदीहरुमा जलस्रोत सतह बढने बाढी पूर्व अनुमान शाखले जनाएको छ ।
यत देवी जल सतह शर्तकता भन्दा तल रहेने पूर्व अनुमान रहेएको महाहाखका अनुसार आज इलाम झापा पाँचथर आसपास रहेए र बहने साना नदी तथा खोला हरुमा जलसतह बढने छ । केही आकसमीत बाढी समेत पूर्व अनुमान रहएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बस्ने हरुले विशेष शर्तकता अपनाउनु पर्ने महाशाखको भनाइ छ ।
यसै विच पहिरो पन्छाए पछि नारायणगढ मुग्लिन सडकको दुई तर्फी सावारी साधन खुलेएको छ । इलाक प्रहरी कार्यालय मूग्लिनका अनुसार चितवनाको इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा आज बिहान पुन पहिरो खसेपछि सडक दुवै तर्फ बन्दा भएको थियो यस अघि शनिबार राती देखि बन्दा सडक १८ घणट पछि आइतबार साझा पख मात्र खुलेको थियो । सोही स्थानमा आइतबार देखि पटक पटक पहिरो खस्दा सडक बन्दा हुने शिलशिला जारी छ ।