Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य बढ्याे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य बढ्याे

जोईन खबर

२१, आषाढ २०८०
  • 667
    SHARES
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार   सुनचाँदीको मूल्य  बढ्याे

    २१ असार काठमाडाै । सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ ।  बिहीबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । सुन निरन्तर तेश्राे दिन उकालाे लागेकाे हाे ।

    images

    चाँदी पनि आज प्रतितोला १५ रुपैयाँले महंगिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ७०० रुपैयाँ र प्रतितोला एक लाख १० हजार १५० रुपैयाँमा रुपैयाँ पुगेको छ ।बिहीबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ ।

    यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढ्दा प्रति तोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो दुई कारोबार दिन पनि चाँदीको मूल्य वृद्धि भएको थियो । २ दिनमा चाँदी तोलाकै २५ रुपैयाँले बढिसकेको छ । बिहीबार चाँदी ताेलामा पाँच रूपैयाँले महंगिदा प्रतिताेला एक हजार ३८० रूपैयाँमा किनबेच भएकाे थियाे ।

    प्रकाशित मिति :आषाढ २१, २०८० बिहिवार - १३:०२:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको