Logo

बिहिवार, श्रावण १४ गते २०८३

भर्खर एसईई नतिजा सार्वजनिक

भर्खर एसईई नतिजा सार्वजनिक

जोईन खबर

२१, आषाढ २०८०
  • 715
    SHARES
  • भर्खर एसईई नतिजा सार्वजनिक

    २१ असार काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १०काे  एसईई नतिजा सार्वजनिक गरेको हो । माध्यामिक शिक्षा परीक्षा एसईई नतिजा  बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

    images

    २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो । त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन गरिएको थियो ।न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसईईदेखि मात्र कार्यान्वयनमा आउने छ ।

     

    प्रकाशित मिति :आषाढ २१, २०८० बिहिवार - १५:४९:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको