Logo

बिहिवार, श्रावण १४ गते २०८३

एसईईमा २२ हजार ४७५ जनाले ए प्लस जिपिए ल्याए

एसईईमा २२ हजार ४७५ जनाले ए प्लस जिपिए ल्याए

जोईन खबर

२१, आषाढ २०८०
  • 673
    SHARES
  • एसईईमा  २२ हजार ४७५  जनाले ए प्लस जिपिए  ल्याए

    २१ असार काठमाडाै । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको  छ। प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत  ए प्लस जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या  २२ हजार ४७५ छ। यो एसईईमा सहभागी कुल विद्यार्थी संख्याको चार दशमलव ६३ प्रतिशत हो ।

    images

    परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ । यसबाट हेर्न सकिने  छ । 

     www.see.gov.np

    www.neb.gov.np

    www.see.ntc.net.np

    https://see.nicasiabank.com

    www.see.edusanjal.com

    www.ekantipur.com

    www.theconnectplus.com

    प्रकाशित मिति :आषाढ २१, २०८० बिहिवार - १६:१७:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको