Logo

बिहिवार, श्रावण १४ गते २०८३

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजपीडितहरू प्रदर्शनमा

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजपीडितहरू प्रदर्शनमा

जोईन खबर

२१, आषाढ २०८०
  • 646
    SHARES
  • मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजपीडितहरू प्रदर्शनमा

    २१असार काठमाडाै । संसद् अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजपीडितले बिहीबार राजविराजमा प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले एमालेविरुद्ध विभिन्न नारा लगाउँदै र्‍याली निकालेका हुन्।मिटरब्याजीपीडित सङ्घर्ष समितिको आह्वानमा गाउँ-गाउँबाट पीडितहरू सदरमुकाम पुगेर संसद् अवरोध गरेर मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने एमालेविरुद्ध प्रदर्शन गरेका हुन्।

    images

    प्रकाशित मिति :आषाढ २१, २०८० बिहिवार - १७:३३:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको