Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारपाक सुलिकोटले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई बजेट र योजनाकाे ज्ञापन पत्र हस्तान्तरण

बारपाक सुलिकोटले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई बजेट र योजनाकाे ज्ञापन पत्र हस्तान्तरण

जोईन खबर

२२, आषाढ २०८०
  • 1.2K
    SHARES
  • बारपाक सुलिकोटले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई बजेट र योजनाकाे ज्ञापन पत्र हस्तान्तरण

    २२ असार काठमाडाै।बारपाक सुलिकोटबाट नेकपा (माओवादी केन्द्र )को बिभिन्न तहमा नेतृत्व गर्ने नेता र समिति सदस्यहरु( बैकल्पिक केन्द्रिय सदस्य हरु, गण्डकी प्रदेश समिति सदस्यहरु, गोरखा जिल्ला समन्वय समितिको सदस्यहरु, गाउॅपालिका समितिको पदाधिकारीहरु, पार्टी बाट निर्वाचित वडा अध्यक्षहरु, सम्पर्क समन्वय बिशेष प्रदेश समिति सदस्यहरु र गण्डकि प्रदेश सम्पर्क समिति सदस्यहरु) को टोलीले आज सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड, माननिय उपप्रधानमन्त्री तथा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मुख्य सचेतक तथा पार्टी सचिव हितराज पाण्डेलाई संघीय सरकारको बिकास बजेट र योजना कार्यान्वयन सम्बन्धमा ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।

    images

    पूर्वाधार बिकासमा जनताको अपेक्षा अनुसार बजेट व्यवस्थापन नभएको लगायतको बिषयमा ध्यानाकर्षण गराईएको थियो । बारपाक सुलिकोटको गौरवको योजनाहरुको बारेमा समेत जानकारी गराई आवश्यक पहलकदमीको लागि अनुरोध गरिएको थियो।

    प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ११:२४:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको