Logo

बिहिवार, श्रावण १४ गते २०८३

बुढीगण्डकी हाइड्रोपावर र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता

बुढीगण्डकी हाइड्रोपावर र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता

जोईन खबर

२२, आषाढ २०८०
  • 757
    SHARES
  • बुढीगण्डकी हाइड्रोपावर  र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता

     २२ असार काठमाडाै । गाेरखकाे बुढीगण्डकी हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको सुपर माछाखोला जलविद्युत् आयोजना ४.६ मेगावाट र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता भएको छ । याे   हाइड्रोपावर करी तिन चार बर्ष देखि अलपत्रकाे बनेका बुढीगण्डकी गोरखाको धार्चे गाउँपालिकामा निर्माण गर्न लागिएको आयोजनाको नेतृत्व एनआरएनएका सचिव खगेन्द्र न्यौपाने, अस्ट्रेलियामा व्यवसाय गर्ने जोन घले, युकेमा व्यवसाय गर्ने इन्द्र ढकाल लगायतले गर्नुभएको हो ।

    images

    सञ्चालक समितिमा कृष्ण घिमिरे र सरोज धिताल समेत रहनु भएको छ । यो टिममार्फत यसअघि सोही क्षेत्रमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको ४.५ मेगावाटको आयोजना सम्पन्न गरिसकेको छ ।

    आयोजनाको वित्तीय व्यवस्थापन करिब तीन वर्षमा सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । बिहीबार नेपाल विद्युत् प्राधिकरणका अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपका

    प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - १५:५८:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको