Logo

मंगलवार, श्रावण १२ गते २०८३

वीर अस्पतालमा बिहान आठ बजेदेखि ओपिडी सृरु 

वीर अस्पतालमा बिहान आठ बजेदेखि ओपिडी सृरु 

जोईन खबर

२५, आषाढ २०८०
  • 1.6K
    SHARES
  • वीर अस्पतालमा बिहान आठ बजेदेखि ओपिडी सृरु 

    २५ असार काठमाडौ । काठमाडौँ राजधानीमा रहेएको  विर अस्पतालमा  बिहान आठ बजेदेखि बिरामीको सेवामा ओपिडी सञ्चालन हुने भएको छ । विर अस्पतालका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकृलपति डा.भूपेन्द्कुमार बस्नेतले नयाम्सको बैठकले  आगमी साउन १ गते देखि वीर अस्पतालको ओपिडी  सेवा  बिहान आठ बजे देखि  गर्ने निर्णय गर्ने जनाकारी  दिनु भयो । उहाँले यसबाट  बिरामीलाई धेरै राहत हुने र ुमयमा उपचार हुने बताउनुभयो । अस्पतालका  निर्देशक डा. सनतोष पौडेलले उपचार सेवालाई थप सहज बनाउन बिहानको समयमा  उपचार  सेवा सुरु गर्ने लागिएको  बताउनु भयो । वीर अस्पताल हाल दैनिक दुई हजार  पाँच सय बिरामी आउने गरेका  अस्पतालका कार्यकारी  बिभागले बताएका हुन्र

    images

    प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - १३:५९:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको