Logo

बुधवार, कार्तिक १२ गते २०८३

छाब्दी वाराहीमा तामाको छानो

छाब्दी वाराहीमा तामाको छानो

जोईन खबर

२५, आषाढ २०८०
  • 748
    SHARES
  • छाब्दी वाराहीमा तामाको छानो
    २५ असार काठमाडाै । गण्डकी प्रदेशकाे  तनहुँ व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दी वाराही मन्दिरलाई तामपत्रले छाइएको छ। छाब्दीवाराही मन्दिर संरक्षण समितिका अध्यक्ष थानवहादुर थापाल कुण्डमाथि रड र सिमेन्टले पिल्लर उठाइमाथि! प्यागोडा शैलीमा आकर्षक ढङ्गले तामाको गजुरसहित तामाको पाताले छाउने काम पूरा भएको जानकारी दिनुभयो ।
     
    १९३१ सालमा स्व. राजा सुरेन्द्र वीरविक्रम शाहका पालामा तत्कालीन पुजारी मानबहादुर आलेलाई लालमोहर प्राप्त भएदेखि उनै आले परिवारका सन्तान मन्दिरका पुजारी रहिआएका छन् ।
     
    ही छाब्दीवाराही मन्दिर पुनर्निर्माण समितिका डी अध्यक्ष दुर्गाबहादुर थापाले २०७९ साल वैशाख १९ देखि सुरु भएको निर्माणले गति लिएको र छाना छाउने काम हालै सम्पन्न भएको जानकारी दिनुभयो ।
     
     
     
     
     

    प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - १५:३८:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको