Logo

बुधवार, कार्तिक १२ गते २०८३

जोशी हाइड्रो र लक्ष्मीक्यापिटलबीच सम्झौता

जोशी हाइड्रो र लक्ष्मीक्यापिटलबीच सम्झौता

जोईन खबर

२६, आषाढ २०८०
  • 760
    SHARES
  • जोशी हाइड्रो र लक्ष्मीक्यापिटलबीच सम्झौता

    २६ असार काठमाडौ । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा जोशी हाइड्रोका अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नुभएको छ। जोशी हाइड्रोले हालको चुक्ता पुँजी ३७ करोड १४ लाखको प्रतिसेयर अंकित सय दरले एक कित्ता सेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।

    images

    प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - १२:५४:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको