Logo

बुधवार, कार्तिक १२ गते २०८३

शेषराज भट्टराई समुहतर्फबाट कार्यकारी सदस्यमा रमेश लुइटेलको उम्मेदवारी

शेषराज भट्टराई समुहतर्फबाट कार्यकारी सदस्यमा रमेश लुइटेलको उम्मेदवारी

जोईन खबर

२६, आषाढ २०८०
  • 1.3K
    SHARES
  • शेषराज भट्टराई समुहतर्फबाट कार्यकारी सदस्यमा रमेश लुइटेलको उम्मेदवारी

    २६असार काठमाडौ ।इक्यान निर्वाचनमा शेषराज भट्टराईको समुहबाट वेस्टर्न एजुकेशनका संचालक रमेश लुइटेलले उम्मेदवारी दिने भएका हुन्। असार ३० गते हुने विगत १५ बर्ष देखि शैक्षिक क्षेत्रमा निरन्तर काम गर्दै आएका लुइंटेल अब व्यवसायिक सफलता संगै सांगठानिक र क्षेत्रगत उन्नतिको लागि निर्वाचनमा होमिन लागेको उनले बताए।विगत ७ वर्ष देखि डिल्लीबजार ओरालोमा वेस्टर्न एजुकेशन सर्भिसेज संचालन गर्दै आइरहेका लुइंटेलले संस्थाको विकास र व्यवसायीहरुको हकहितका निम्ति सदैव लागि पर्ने बाचा सहित र अध्यक्षका सम्पूर्ण एजेन्डाहरुलाई पुरा गर्ने संकल्प सहित निर्वाचनमा होमिएको पनि उनले बताए।

    images

    इक्यान अध्यक्षका उम्मेदवार भट्टराईले आफ्नो नेतृत्वले यसको गतिशिलतामा थप टेवा पुग्ने बताएका छन्। उनले इक्यानमा आफ्नो सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि, नीति निर्माण र यसको अभ्यासमा ध्यान दिने बताए। इक्यानमा नयाँ नेतृत्वका लागि सहमति नजुटेपछि निर्वाचनमा जान लागेको हो। अर्को तर्फ़ भने पूर्वाध्यक्ष विष्णुहरि पाण्डेको समूह प्रतिस्पर्धामा रहेको छ।

    images
    images
    images

     

    प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - १५:३७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको