Logo

बुधवार, कार्तिक १२ गते २०८३

महासचिव देव गुरुङले सीता दाहालमा पदीय जिम्मेवारी लिने इच्छा थिएन

महासचिव देव गुरुङले सीता दाहालमा पदीय जिम्मेवारी लिने इच्छा थिएन

जोईन खबर

२८, आषाढ २०८०
  • 661
    SHARES
  • महासचिव देव गुरुङले सीता दाहालमा  पदीय जिम्मेवारी लिने इच्छा थिएन

    २८ असार काठमाडाै । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले । सीता दाहालमा  पदीय जिम्मेवारी लिने इच्छा थिएन । उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउन  महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
    ‘ पञ्चायत र जनयुद्धकाल संकटको समय थियो ।पारिवारिक जिम्मेवारी लिने र कम्युनिस्ट आन्दोलनमा जोडिने कन्ट्राडिक्सनका बीचमा पनि उहाँमा कुनै वैचारिक विचलन भएन ।

    images

    कम्युनिस्ट आन्दोलनप्रति सदैव निष्ठाभाव रहिरह्यो ।दाहालको निधनले माओवादी आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको पनि गुरुङले औंल्याए । उनले भने, ‘मान्छेले त्रुटि गर्दै गर्दैन त भन्न सकिन्न । कमीकमजोरीबाट मुक्त कोही पनि हुन्न ।सीता दाहालमा जसरी पनि पदीय जिम्मेवारी लिने इच्छा, आकांक्षा नभएको पनि उनको टिप्पणी छ । दाहाल जहिल्यै पार्टी एकताको पक्षमा उभिएको पनि उनले बताए ।

    images
    images
    images

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - १०:४९:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको