Logo

बुधवार, कार्तिक १२ गते २०८३

नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते

नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते

जोईन खबर

२९, आषाढ २०८०
  • 655
    SHARES
  • नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते

    २९ असार काठमाडाै ।नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

    images

    काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५:२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - ०८:४६:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको