२९ असार काठमाडौं । धुर्मस सुन्तालीले १२ करोड अनुदान पाउने बताएका छन् । आगमी अधिक बर्ष बजेटमा स्पष्ट रूप बवेट बनियोजन नभए पनि सरकारने चितवान स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणकार्य अघि बढाउने भएको छ ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले नयाँ आर्थिक वर्षबाट चितवाना स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम अघि बढ़ने बताएका हुनु। विहिवार शिक्षा स्वास्थ्य तथा सूचना प्राविधि समितिको बैठकमा बोल्दै यस्तो बताएका हुनु। लिम्बुले नयाँ आर्थिक बर्ष धुर्मस-सुन्तलीले फाउन्डेसनले सरकारको तर्फ बाट दिने भनेको १२ करोड अनुदान पाउने र सहि अनुसार रंगशाला निर्माणको काम पनि अघि बढने बताए।
उनले यस अघि नै सरकारले १२ करोड रुपैयाँ रंगशाला निर्माणका लागि फाउन्डेसनलाई दिने भने पनि कानुनी झनझटका कारण हुन नसकेको आगमी आर्थिक वर्षबाट रंगशाला निर्माणको कामले गति लिने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला कुनै एक व्यक्तिले निर्माण गर्ने सकने स्थिति नरहेएको पनि निर्माण अघि सर्ने बेलामा समेत हाइ. हाई. गर्दा अहिलेको अवस्था भोग्नु परेको बताए ।
उनले अहिलेको रंगशाला समस्यालाई सकरात्मकरूपमा लिएको र अगामी दिनमा रंगशाला निमाणो कामले गति लिने 'बताए। उनले भने गौतमवृद्ध अन्तर्राष्ट्रिय रंगशालाको कुरा छ । धुर्मस-सुन्तलि फाउन्डेसनले सुरु गरेको रंगशाला सुरु गर्ने बेलामा सबैले हाई हाई गरे तर पछि समस्या आयो । एउटा मान्छेले तीन साढ़े तीन अरबको रंगशाला बताउ छन् । भनेर कसरी सकिन्छ। त्यो बेला नै हो, सकदैन भनेको भए हुने थियो। हामीले हौसीएर तालि पिटेर हुने काम मात्र भयो।
मैले मन्त्रालयको तर्फबाट यो समस्यालाई सकारात्मक रुपमा लिने छु क्याबिनेटले राष्ट्रिय खेलकुद परिषद रहेएको २२ करोड रकम मध्ये १२ कोड रूपया धुर्मस सुन्तली फाउन्डेसनलाइ अनुदान दिने भने निर्णय गरेको थियो।निर्णय मन्त्रालयमा आइसकेपछि मन्त्रालयले कार्यन्वयन गर्ने राष्ट्रिय खेलकुद परिषदमा पठायो, परिषदमा दुई लाख भन्दा बढी अनुदान दिन ब नामवलिया दिन नसकिने रहेए छ । कसरी दिने त भनेर त्यो गराउन नसकिने भई सकसकेपछि कसरी गराउने भनेर अन्तिम चरणमा राष्ट्रिय खेलकुद परिषद ले नामवाली संसोधन गर्नुपर्नेु भयो त्यसपछि त्यसको लागि महिनेै लाग्ला भनेभनेर थप निर्णय गरेर महानगरपालिकाले रकमत्मक गरेर पैसा पठाउद पछि खर्च हुनसक्छ भन भयो ।
त्यसरी प्रक्रिया बढी सके पछि असार मसन्ता सम्म २२ करोड पैसा खर्च गर्ने नसकिन भएपछि हामीले संमर्पण भने व्यवस्था २२ करोड रुपैया फर्किएर गयो । यो धुर्मस-सुन्तली फाउन्डेसनले सुरु गरेको गौतमबुद्ध रंगशाला बनाउनका लागि नै खर्च पर्ने अवस्था यहाँ बाट गर्नेु पर्ने छ। मन्त्री लिम्बुले नयाँ आर्थिक वर्षबाट फाउन्डेसनले सरकारले घोषण गरेको रकम, पाउने बताएका छन्। रंगशालाको भौतिक पूर्वधारको ३५ प्रतिशत काम सकिएको फाउन्डेसनले दाबी गरेको छ ।
रंगशाला अहिले सम्ममा ५४ करोड ६२ लाख २१ हजार खर्च भई सकेकाे यस अघि नै फाउन्डेसनले जनाएका थियो रंगशाला सम्पन्न गर्ने तिन अरब स्वयं हारहारी खर्च हुने अनुमान गरिएको छ । उनीहरूले सरकार सहमित्तो लिन पत्र लेख्दै रंगशाला निर्माणबाट हात झिके पछि रंगशाला निर्माण क्रम लागेको १७ करोड ऋण कसले तिर्छ। भने बहस सुरू भएको थियो ।