Logo

बुधवार, कार्तिक १२ गते २०८३

लायन्स/ लियो डिस्टृक्ट ३२५ एल नेपालको गभर्नर र अध्यक्ष को पदभार कार्यक्रम सुसम्पन (तस्बिरहरु)

लायन्स/ लियो डिस्टृक्ट ३२५ एल नेपालको गभर्नर र अध्यक्ष को पदभार कार्यक्रम सुसम्पन (तस्बिरहरु)

जोईन खबर

२९, आषाढ २०८०
  • 2.5K
    SHARES
  • लायन्स/ लियो डिस्टृक्ट  ३२५ एल नेपालको गभर्नर र अध्यक्ष को पदभार कार्यक्रम सुसम्पन (तस्बिरहरु)

    २९ असार काठमाडाै ।आज जुलाई १४ का दिन लायन्स कलब्स अन्तर्राष्ट्रिय ३्२५ एल नेपालको लायन्स बर्ष २०२३/२४ का लागि डिस्ट्रीक्ट गभर्नर मा लायन परमेस्वर बराल र लियो जिल्ला परिषद ३२५ एल नेपालको अध्यक्ष मा लियो सन्तोष ढकाल ज्युले पदभार ग्रहण गर्नु भएको छ ।

    images

    361216828_3075568546086242_8770180456174546123_n.jpg

    images
    images
    images

    गभर्नर लायन्स परमेश्वर बराल भर्खरै सुसम्पन्न अ्मेरिका को कन्भेन्सन बाट नेपालको दोश्रो नम्बर मा कलब बिस्तार बाट सम्मानित हुनु भएको छ ।उहाको आगमन सघै उक्त कार्यक्रम सम्पन भएको जनाकारी  लियोकाे अध्यक्ष  सन्तोष ढकाल बताउनु भयाे ।  361356463_3075568706086226_3738806945791410287_n.jpg

    लायन्स र लियो डिस्टृक्ट ३२५ एल नेपाललाई नेपालकै उत्कृष्ट जिल्ला बनाउने दौडान मा हुनुहुन्छ्। नेपालि लायन्स बादमा सबै भन्दा शिक्षित गभर्नर को रुपमा समेत परिचित हुनुहुन्छ । उक्त कार्यक्रम हात्तिसार स्थित लालचन भबनको ९ औ तल्लामा भएको थियो।

    लायन्स डिस्टृक्ट ३२५ एल नेपालको सचिबालय नै उक्त स्थानमा रहेको छ। डिस्टृक्ट गभर्नर र जिल्ला अध्यक्ष को मन्तब्य मा लायन्स र लियो को उदाहरणीय काम गरेर देखाउने प्रतिबद्दता समेत ब्यक्त गरेको कुरा लियो जिल्ला परिषद् ३२५ एल नेपालका प्रमुख जनसम्पर्क अधिकृत लियो कुशल लम्साल ले प्रस्ट पार्नु भएको छ । 361212872_3075568372752926_7709850673871627343_n.jpg361212872_3075568372752926_7709850673871627343_n.jpg360091309_3075568646086232_7569399625829320293_n.jpg

    प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - २०:५६:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको