Logo

बुधवार, श्रावण १३ गते २०८३

आज नेपाल र हङकङ भिडदैँ

आज नेपाल र हङकङ भिडदैँ

जोईन खबर

४, कार्तिक २०८०
  • 838
    SHARES
  • आज नेपाल  र हङकङ  भिडदैँ

     ४ कार्तिक काठमाडौं । नेपनलको घरेलु मैदानमा जारी रहेको युएई  सम्मिलित   त्रिकोणात्मक टि -२० आई सिरिजमा आज शनिबार नेपाल र हङकङ  खेल हुँदै छ ।

    images

    बिहिवार  भएको सिरिजको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो  जित निकाल्न  चाहन्छ । पहिलो  खेलमा हङकङले दिएको ९५ रनको मध्य लक्ष्य  नेपालले१३/५ ओभरमा  ४ विकेट गुमाउदै भेट्टायो।

    नेपालले टस  जितर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९/३ ओभरमा  ९४ रनमा समेटिएको थियोे ।

    आगामी १३ गते  सोमबारदेखि घरेलु मैदानमा हुने आईसिसी टी -२० विश्वकप एशिया क्षेत्र छनोटको तयारी स्वरूप नेपालले सिरिज आयोजना  गरेको हो ।

    प्रकाशित मिति :कार्तिक ४, २०८० शनिवार - ०८:४४:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको