Logo

मंगलवार, श्रावण १२ गते २०८३

 नेपालको शानदार विजयी सुरूवात

 नेपालको शानदार विजयी सुरूवात

जोईन खबर

१३, कार्तिक २०८०
  • 814
    SHARES
  •  नेपालको शानदार विजयी सुरूवात

    १३ कार्तिक काठमाडाैँ । सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोटको पहिलो खेलमा नेपाल ८ विकेटले बिजयी भएको छ ।

    images

    सोमबार सुरु भएको प्रतियोगितामा नेपाललाई सिंगापुरले १४६ रनको लक्ष्य दिएको थियो ।  नेपालले दुई विकेटको क्षतिमा १६।३ ओभरमै सो लक्ष्य पुरा गरेको हो ।

    जसमा कुशल भुर्तेलले ७४ रन बनाए भने कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए । 

    प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १३:२८:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको