Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालका कुशल भुर्तेल ४३ रन बनाउँदै आउट भए

नेपालका कुशल भुर्तेल ४३ रन बनाउँदै आउट भए

जोईन खबर

१४, कार्तिक २०८०
  • 787
    SHARES
  • नेपालका कुशल भुर्तेल ४३ रन बनाउँदै आउट भए

    १४ कार्तिक काठमाडाैँ।आइसिसी  टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको खेलमा नेपाल र  मलेसियाबिचकाे खेलमा  घरेलु टोली नेपालले  पहिलो विकेट गुमाएको छ ।

    images

    नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । उनी ४३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।  कुशल भुर्तेलले  २५ बलको सामना गरी चार छक्का र चार चौका बनाएका थिर् ।

    उनलाई मलेसियाका बलर पवनदिप सिंहले मुनिन्दीमार्फत क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ५.२ ओभरमा ४९ रन बनाएको छ । 

    प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १५:५४:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको