१६ कार्तिक काठमाडौँ ।आइसिसि टी-२० विश्वकप छनोट खेलको सेमिफाइनलमा ओमान र नेपालबिचकाे खेलमा ५० रन नपुग्दै ४ विकेट लिएको छ ।पावर प्ले सकिंदा नेपालले चार विकेट लिएको हाे ।
सोमपाल कामीले दुई, करण केसी र गुल्शन झाले एक/एक विकेट लिएका छन् ।सोमपालले ३.१ ओभरमा अकिब इलियास र ५.४ ओभरमा शोयब खानलाई आउट गराए ।
ओमानविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो ओभरको पाँचौं बलमै विकेट लिएका छन् ।
गुल्शन झाले पाँचौं ओभरको बलमा ओमानका प्रतीकलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गरेका थिए ।ओ