Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालकाे करण केसी लिए ओमानकाेआठौँ विकेट

नेपालकाे करण केसी लिए ओमानकाेआठौँ विकेट

जोईन खबर

१६, कार्तिक २०८०
  • 721
    SHARES
  • नेपालकाे करण केसी लिए ओमानकाेआठौँ विकेट

    १६ कार्तिक काठमाडौँ ।आइसिसि टी—२० विश्वकप छनोट प्रतियोगितामा  नेपाल र ओमानबिच समूह चरणमा चलिरहेको छ । नेपालले टस जितेर  पहिलो ब्याटिङको निम्तो  ओमानलाई दिएको थियाे । पहिले ब्याटिङ गरेको ओमानले आठौँ  विकेट गुमाइसकेकाे छ ।

    images

    ओमानकोआठौँ विकेट करण केसीले लिएका हुन् । उनले ओमानका अनुभवी ब्याट्सम्यान ३३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करण केसीले बलिङमा सन्दिपले क्याच गराएका हुन् ।

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - १०:३३:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको