Logo

बुधवार, श्रावण १३ गते २०८३

अस्ट्रेलियाविरूद्ध भारतले ३५.५ ओभरमा ५ विकेट गुमायो

अस्ट्रेलियाविरूद्ध भारतले ३५.५ ओभरमा ५ विकेट गुमायो

जोईन खबर

३, मंसिर २०८०
  • 808
    SHARES
  • अस्ट्रेलियाविरूद्ध भारतले ३५.५ ओभरमा ५ विकेट  गुमायो

    ३ मंसिर काठमाडाैँ ।आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा  भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ।भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले दुवै ओपनरसहित भारतले ३५.५ ओभरमा  १७८ रन जोडेदै पाँच विकेट गुमाएको छ।

    images

    विराट कोहली ५४ रन बनाएर आउट भए। उनलाई अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गरे।भारतले १० ओभरपछि  ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए। दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। 

    कप्तान पास कमिन्सले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे। भारतले तेस्रो विकेट गुमाउँदा १०.२ ओभरमा ८१ रन जोडेको थियो।

    प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - १७:०९:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको