Logo

मंगलवार, श्रावण १२ गते २०८३

नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सेबलेकाे सफलता

नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सेबलेकाे सफलता

जोईन खबर

१०, मंसिर २०८०
  • 757
    SHARES
  • नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सेबलेकाे  सफलता

    १० मंसिर काठमाडाैँ । सेबले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेको छ ।
    सेबले जेनिथलाई ४१–३६ ले पराजित ग¥यो । सेबका धीरज जोराले १५ अंक जोडे ।

    images

    सोही स्पर्धामा सेन्ट्रल स्टेटले स्किब्सलाई २६–२०, ओएसिसले ज्ञान सागरलाई ४१–६ र न्यु भिजनले विस्डमलाई १४–८ ले हराए । सेन्ट्रलका अग्रिम गुप्ताले २१, ओएसिसका प्रेमले ८ र न्यु भिजनका आयुश सापकोटाले १० अंक जोडे ।

    सिनियर गल्र्समा रिब्सले साइ निलायमलाई १८–८, द एक्सेल्सियर स्कुलले एलआरआईलाई १४–७ र आयोजक रेडियन्ट पब्लिकले जेसेसलाई २७–९ ले पाखा लगाए । रिब्ककी खुशी अधिकारीले ७, एक्सेल्सियरकी अकिना घिमिरेले १० र रेडियन्टकी दिब्यान्शा कार्कीले १९ स्कोर गरे ।

    प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १२:४७:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको