२४ मंसिर काठमाडाैँ ।एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ । अफगानिस्तानले ६.३ ओभरमा ३३ रन बनाउदा आउटभएका थिए ।
अफगानिस्तानको तेस्रो विकेट पनि हेमन्त धामीले नै लिएका हुन् । उनले अफगानिस्तानका अकरम मोहम्मदजाईलाई शून्य रनमै पेभेलियन फर्काए ।हेमन्तले उनलाई बोल्ड गरेका थिए ।