Logo

बुधवार, श्रावण १३ गते २०८३

अफगानिस्तानसंग नेपालले ३३ रन जोडदा २ विकेट गुमायाे

अफगानिस्तानसंग नेपालले ३३ रन जोडदा २ विकेट गुमायाे

जोईन खबर

२४, मंसिर २०८०
  • 856
    SHARES
  • अफगानिस्तानसंग नेपालले ३३ रन जोडदा २ विकेट गुमायाे

    २४ मंसिर काठमाडाैँ । एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले सात ओभरभित्रै दुई विकेट गुमाएको छ।

    images

    ओपनिङ ब्याटर विपिन रावल पहिलो ओभरको चौथो बलमा फारुदूनको बलिङमा विकेट पछाडि शून्यमा क्याच भए। यस्तै ६.१ ओभरमा दिपक बोहरा १३ बलमा १५ रनमा जोडेर आउट भए। उनी पनि फारुदूनकै बलमा आउट भए। 

    प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - १६:१७:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको