Logo

बुधवार, श्रावण १३ गते २०८३

धार्चेमा गणेश हिमाल एशोसिएसन संस्थाले बिद्यार्थीहरूलाई झोला वितरण

धार्चेमा गणेश हिमाल एशोसिएसन संस्थाले बिद्यार्थीहरूलाई झोला वितरण

जोईन खबर

२५, मंसिर २०८०
  • 976
    SHARES
  • धार्चेमा गणेश हिमाल एशोसिएसन संस्थाले  बिद्यार्थीहरूलाई झोला वितरण

    २५ मंसिर काठमाडाैँ । गाेरखाकाे  धार्चे गाउँपालिका -२ केरौजाबेसीस्थित शिव आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई झोला वितरण गरिएको छ ।

    images

    बिद्यार्थीहरूलाई झोला वितरण लेजामी द लाप्राक मार्फत गणेश हिमाल एशोसिएसन नामक संस्थाले दिएकाे हाे ।

     उनीहरूले आइतवार एक  कार्यक्रमका बीच एशोसिएसनका अध्यक्ष सुनार गुरुङले विद्यार्थीहरुलाई झोला वितरण गरेको विद्यालयका प्रधानाध्यापक सुर्य घलेले जानकारी दिनुभयाे ।

    विद्यालयले विधार्थीहरूमा इसिडीदेखि कक्षा पाँचसम्म अध्ययनरत ४८ जनालाई झोला वितरण भएको उनले जानकारी दिए । यस संस्थाले धार्चे गाउँपालिका भित्रका विभिन्न विद्यालयहरुमा झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको थियो ।

    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १०:४४:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको