Logo

बुधवार, श्रावण १३ गते २०८३

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा हाइल्यान्ड क्वाटरफाइनलमा प्रवेश

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा हाइल्यान्ड क्वाटरफाइनलमा प्रवेश

जोईन खबर

२५, मंसिर २०८०
  • 823
    SHARES
  • १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा हाइल्यान्ड क्वाटरफाइनलमा प्रवेश

    २५ मंसिर काठमाडौँ । हाइल्यान्ड १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन ९फेका० द्वारा आयोजित प्रतियोगितामा हाइल्यान्डले डिफेन्डिङ च्याम्पियन ओरियन्टल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५–४ गोअन्तरले पराजित ग¥यो । 

    निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।मूलपानीमा भइरहेको प्रतियोगितामा ब्रहम्कुञ्ज पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । ब्रम्हकुञ्जले अक्षरालाई ४–१ गोलले हरायो ।

    ब्रम्हकुञ्जका सिद्धार्थ कर्माचार्यले ह्याट्रिक गरे भने शुभम् खड्काले १ गोल थपे ।करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले एक्लब्य शिक्षा सदनमाथि २–१ को जित दर्ता गर्दै प्रिक्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।

    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १५:००:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको