Logo

बुधवार, श्रावण १३ गते २०८३

दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिता गोल्डेनगेटको जित

दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिता गोल्डेनगेटको जित

जोईन खबर

२५, मंसिर २०८०
  • 847
    SHARES
  • दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिता गोल्डेनगेटको जित

    २५ मंसिर काठमाडाैँ । गोल्डेनगेटले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार जित हात पारेको छ ।

    images

    नखिपोट युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा गोल्डेनगेटले ओइभीएस हाउन्ड्सलाई ९४–८८ ले पराजित ग¥यो । गोल्डेनगेटका आशिष सिङडेनले २२ स्कोर गरे ।पुरुषमै टाइम आउट नेपाल र टाइम्सले पनि सफलता पाए ।

    टाइमआउटले स्नोल्यान्ड स्पोर्ट्सलाई ८२–५७ ले हरायो । टाइम आउटको जितमा जेसाङ सुनुवारले १८ अंक योगदान गरे । मविन्द्र भण्डारीको २३ अंक सहयोगमा टाइम्सले आयोजक नखिपोटलाई ९४–७३ ले पन्छायो ।

    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १५:०९:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको