Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

दक्षिणकालीमा मोटसाइकलसहित दुई जनाको शव फेला 

दक्षिणकालीमा मोटसाइकलसहित दुई जनाको शव फेला 

जोईन खबर

२४, जेठ २०८१
  • 700
    SHARES
  • दक्षिणकालीमा मोटसाइकलसहित दुई जनाको शव फेला 

    २४ जेठ काठमाडौँ ।  काठमाडौं दक्षिणकालीमा एक पुरुष र महिलाको  शव भेटीएको छ । मृत्त शव दक्षिणकाली नगरपालिका वडा न ८ केराबारीको भिरमा महिला र पुरुषको मृत शव  भेटिएको हो ।

    images

    प्रहरीका अनुसार मृत भेटिएका शव  धादिङ सिद्धलेख गाउँपालिका वडा न ५ स्थायी ठेगाना भइ हाल भक्तपुर बस्ने ४२ वर्षका रामचन्द्र खनाल र चाँगुनारायण वडा न ५ का ३२ वर्षीया सरिता राई भएको खुलेएको छ । यस घटनास्थलमा प्रदेश ३(०२(००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल समेत फेला परेको छ । 

    images
    images
    images

    बुधबार बेलुकी नै स्थानियले उनीहरूको शव सडकबाट करिब २०० मिटर तल भिरमा अड्किएको देखेका पछि  प्रहरीलाई खबर गरेर खबर पाए लगत्तै इलाका प्रहरी कार्यालयको टोलीले फर्पिङ घटनास्थलमा पुगेर स्थल सुरक्षित राखेको थियो। अहिले यस घटनाकाे मुचुल्का गरेर आज नेपाल प्रहरी विपद् व्‍यवस्थापन कार्यालय सामाखुसीको टोली घटनास्थलमा पुगेर दुवैको शव निकालेको हो। घटना बारे थप विवरण अाउन बाकी  रहेकाे प्रहरीले बताए । 

    प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - १४:४५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको