Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

 आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

जोईन खबर

२७, जेठ २०८१
  • 694
    SHARES
  •  आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

    २७ जेठ काठमाडौँ ।  त्रिभुवन राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सडक अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजनले जानकारी दिएको छ ।

    images

    उक्त चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म दिनको तीन घण्टा सवारी साधन अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

    images
    images
    images

    सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजनले सो कुरा जानकारी गराएको हो ।

    प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - १२:३९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको