Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

माओवादी केन्द्रको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने

माओवादी केन्द्रको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने

जोईन खबर

२६, आषाढ २०८१
  • 724
    SHARES
  • माओवादी केन्द्रको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने

    २६ असार काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज  बस्ने भएका छन् ।आज दिउँसो २ बजे बस्ने  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ । 

    images

    उनले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ ।

    images
    images
    images

    नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।काँग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् । 

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - १२:२२:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको