Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

शहीदलखनमा आगलागी हुदा ६ वटा बाख्रा जलेर नष्ट

शहीदलखनमा आगलागी हुदा ६ वटा बाख्रा जलेर नष्ट

जोईन खबर

४, श्रावण २०८१
  • 709
    SHARES
  • शहीदलखनमा आगलागी हुदा ६ वटा बाख्रा जलेर नष्ट

    ४ साउन काठमाडौँ । गोरखाको शहीदलखन गाउँपालिकामा आगलागी भएर ६ वटा बाख्रा जलेर नष्ट भएका छन् । शहीदलखन गाउँपालिका वडा न ५ देउरालीछापका ज्ञानबहादुर थापाको गोठमा आगलागी हुदाँ चार वटा माउ बाख्रा र दुई वटा बोका जलेर मरेको हो ।

    images

    हिजो बिहीवार बिहान ८ बजे गोठमा कुँडो पकाउने क्रममा आगलागी भएर गोठ जलेर नष्ट  भएको  हो ।

    images
    images
    images

    यस आगलागीबाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी भएको गोठमा जम्म गरि १४ वटा बाख्रा थिए भने,त्यस मध्यमा दुई वटा बोका र चार वटा माउ बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अरु बाकीलाई स्थानियहरु मिलेर बचाउन भ्याएका थिए । 

    प्रकाशित मिति :श्रावण ४, २०८१ शुक्रवार - १२:२६:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको