Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

मै हुँ शिवको शिवानी भन्ने तीज गीत सार्वजनिक

मै हुँ शिवको शिवानी भन्ने तीज गीत सार्वजनिक

जोईन खबर

८, श्रावण २०८१
  • 967
    SHARES
  • मै हुँ शिवको शिवानी भन्ने तीज गीत सार्वजनिक

    ८ साउन काठमाडौँ ।  गिता गिरीको मै हुँ शिवको शिवानी ’ भन्ने बोलको तीज गीत सार्वजनिक भएको छ ।हरेक बर्ष महिलाहरुले मनाउने तिज पर्व नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर र भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको हो ।

    images

    कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन ।

    images
    images
    images

    tijs.png

    यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

              मै हुँ शिवको शिवानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
             

     

    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - १०:५८:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको