Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

पूर्वखेलाडी एवं प्रशिक्षक खड्काको निधन 

पूर्वखेलाडी एवं प्रशिक्षक खड्काको निधन 

जोईन खबर

९, श्रावण २०८१
  • 721
    SHARES
  • पूर्वखेलाडी एवं प्रशिक्षक खड्काको निधन 

    ९ साउन काठमाडौँ । नेपालका राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा हिजो निधन भएको छ ।

    images

    खड्काको आफैन जिल्ला धनगढीस्थित आफ्नै घरमा बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्‍याइएका खड्काको उपचारका क्रममा निधन भएको हो ।

    images
    images
    images

    उनलाई मस्तिष्काघात भएको पारिवारिक स्रोतले जनाएको छ ।धनगढी क्षेत्रमा फुटबलको विकास र विस्तारमा नेतृत्वदायी योगदान दिएका खड्काले लामो समयसम्म सुदूरपश्चिम खेलकुद विकास समितिमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । 

    प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - ११:१७:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको