Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, एक जना बेपत्त

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, एक जना बेपत्त

जोईन खबर

९, श्रावण २०८१
  • 775
    SHARES
  • सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, एक जना बेपत्त

    ९ साउन काठमाडौँ । काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटना जहाजमा जम्मा १९ जना मर्मतको लागि काठमाडौँ देखि पोखरा जान लागेको थिए ।

    images

    घटनामा सौर्य एयरलाइन्सका कर्मचारीहरू १३ जनाको मृत्यु भएको छ । उक्त जहाजबाट ५ जनाको उद्दार गरि ३ जना टिचिङ अस्पताल महाराजगञ्ज , १ जना motherland hospital, १ जना केएमसी अस्पतालमा उपचार भई रहेको छ । यस जहाजमा रहेका एक जनाको खोजी कार्य  भई रहेको छ ।

    images
    images
    images

    जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको । मृत्यु भएका शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगीएको नेपाल प्रहरीले जनाएको छ । आज पोखराको लागि उडेको सौर्य जहाजमा रहेका यात्रुहरुको विवरणमा १७ जना मध्ये एक जना महिला रहेका छन् भने अरु सबै पुरुष रहेका छन् ।

     

    17 men.jpg 

    प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - १२:५४:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको