Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

बुद्धनगर–बबरमहल जोड्ने पुलमा  आवागमन बन्द

बुद्धनगर–बबरमहल जोड्ने पुलमा  आवागमन बन्द

जोईन खबर

१०, श्रावण २०८१
  • 1.0K
    SHARES
  • बुद्धनगर–बबरमहल जोड्ने पुलमा  आवागमन बन्द

    १० साउन काठमाडौँ । काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा  आवागमन बन्द गरिएको छ ।

    images

    केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    उनले भने, “वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।

    प्रकाशित मिति :श्रावण १०, २०८१ बिहिवार - १५:०१:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको