Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

कल बाईपास (भीओआईपी)सञ्चालन गरेको आरोपमा  सिन्धुपाल्चोक र  झापा दुई युवाक काडमाडौँबाट पक्राउ 

कल बाईपास (भीओआईपी)सञ्चालन गरेको आरोपमा  सिन्धुपाल्चोक र  झापा दुई युवाक काडमाडौँबाट पक्राउ 

जोईन खबर

११, श्रावण २०८१
  • 733
    SHARES
  • कल बाईपास (भीओआईपी)सञ्चालन गरेको आरोपमा  सिन्धुपाल्चोक र  झापा दुई युवाक काडमाडौँबाट पक्राउ 

    ११ साउन काठमाडौँ । मोबाइलको कल बाईपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा २ जनालाई प्रहरीले  आज पक्राउ गरेको छ । यस मुद्वामा पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–५ घर भई  हाल काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगञ्ज गाउँपालिका–४ घर भई  हाल काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी रहेका प्रहरीले पुष्टि गरेको छ ।

    images

    अनुमतिपत्र नलिई गैरकानूनी रुपमा  रुमा भित्रबाट भीओआइपी कल सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    काठमाडौँ खरिबोटबाट  राउटर १ थान, ८ पोर्टको भीओआइपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सीमकार्ड १ थान र एनसेलको सिमकार्ड ९ थान बरामद भएको छ ।उनीहरूलाई ऐन, २०५३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - २२:४०:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको