Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

वैदेशीक रोजगारमा विदेश गएका दुई नेपाली युवकमाथि छुरा प्रहार

वैदेशीक रोजगारमा विदेश गएका दुई नेपाली युवकमाथि छुरा प्रहार

जोईन खबर

१३, श्रावण २०८१
  • 703
    SHARES
  • वैदेशीक रोजगारमा विदेश गएका दुई नेपाली युवकमाथि छुरा प्रहार

    १३ साउन काठमाडौँ । साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि एक्कासी छुरा प्रहार भएको छ । उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ ।

    images

    उनीहरू आइतबार ९आज० बिहान घाइते अवस्थामा फेला परेका हुन् । स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ ।

    images
    images
    images

    घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ ।

    आक्रमणकारीको पहिचान हुन नसकेको र अधिकारीहरूले प्रमाण खोजिरहेका जनाइएको छ । घाइतेमाथि काँधमा छुरा प्रहार गरिएको पाइएको छ । एजेन्सी

    प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - १५:४६:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको