Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

काभा वुमन्स नेसन्स महिला भलिबलमा आज पनि दुई खेल भारत र श्रीलङ्का, नेपाल र माल्दिभ्स

काभा वुमन्स नेसन्स महिला भलिबलमा आज पनि दुई खेल भारत र श्रीलङ्का, नेपाल र माल्दिभ्स

जोईन खबर

२१, श्रावण २०८१
  • 820
    SHARES
  • काभा वुमन्स नेसन्स महिला भलिबलमा आज पनि दुई खेल भारत र श्रीलङ्का, नेपाल र माल्दिभ्स

    २१ साउन काठमाडौँ । काभा वुमन्स नेसन्स महिला भलिबल लिगको अन्तिम खेलमा आज  नेपाल र माल्दिभ्सबीच खेल हुने भएको छ । यस खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा अपराह्न ३ः१५ बजेबाट सुरु हुने भएको हो । यो प्रतियोगिता नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेट जितेको थियो ।

    images

    दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। हिजो आइतवार भएको तेस्रो खेलमा भने नेपालले इरानसँग ३–२ ले पराजित भएको हो ।

    images
    images
    images

    सात अङ्कसहित भारत शीर्ष स्थानमा छ भने हिजो नेपाललाई जितेसंगै इरान दोस्रो स्थान रहेको छ । हिजोको हार संगै नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ ।भारतले एक खेल कम खेलेको छ। भारतले लिग चरणको अन्तिम खेल आजै श्रीलङ्कासँग खेल्ने छ।भारत र श्रीलङ्का बीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - ११:५६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको