Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 साढे ५ अंकले बढेयो प्रि ओपन सेसनमा नेप्से 

 साढे ५ अंकले बढेयो प्रि ओपन सेसनमा नेप्से 

जोईन खबर

२२, श्रावण २०८१
  • 634
    SHARES
  •  साढे ५ अंकले बढेयो प्रि ओपन सेसनमा नेप्से 

    २२ साउन काठमाडौँ । आज प्रि ओपन सेसनमा नेप्से साढे ५ अंक बढेर बन्द भएको छ। हिजो सोमबार भन्दा आज  मंगलबार  प्रि ओपन नेप्से  बढेकोे हो । आज ४०.७६ अंक बढेर २७९६.३८ विन्दुमा बन्द भएको  छ ।

    images

    नेप्से, यस दिन सो सेसनमा ५.६५ अंक बढेर २८०२.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको छ।

    images
    images
    images

    मंगलबार प्रि ओपन सेसनमा ९७ स्टकको ३११ पटकको कारोबारमा १ करोड ४९ लाख ८२ हजार ६०४ रुपैयाँ ८५ पैसाबराबरको २९ हजार ९३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

    प्रकाशित मिति :श्रावण २२, २०८१ मंगलवार - १२:१०:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको